सर्वसुलभता केन्द्र

सबैका लागि रचनात्मकता, सर्वसुलभता र प्रेरणा प्रदान गर्दै।

सर्वसुलभतासम्बन्धी कथन

Spotify मानव सिर्जनशीलतालाई महत्त्व दिन्छ र यो आफ्नो प्लेटफर्म लाखौँ कलाकार र अरबौँ श्रोतालगायत सबै मान्छेहरूले प्रयोग गर्न मिल्ने बनाउन सदैव तत्पर रहन्छ। हामी विज्ञहरूबाट सिकेर र सर्वसुलभतामा व्यक्तिगत अनुभव भएका मानिसहरूलाई रोजगारी दिएर मान्छेहरूले हरेक पटक हाम्रा उत्पादनहरू प्रयोग गर्दा हाम्रा उत्पादनहरू समावेशी होऊन् भन्नाका निम्ति भरपूर प्रयास गर्छौँ। हामी सबै जनालाई सँगै मिलेर सिर्जना गर्न, नयाँ नयाँ कुरा खोज्न र प्रेरणा प्राप्त गर्नका निम्ति सशक्त बनाउन चाहन्छौँ।

Spotify को प्रतिबद्धता