लाखौं गीत र पोडकास्टहरू निःशुल्क प्ले गर्नुहोस्।

Spotify नि:शुल्क प्राप्त गर्नुहोस्

किन Spotify?

तपाईंका मनपर्ने सङ्गीत प्ले गर्नुहोस्।

तपाईंलाई मनपर्ने गीतहरू सुन्नुहोस् र नयाँ सङ्गीत र पोडकास्टहरू पत्ता लगाउनुहोस्।

प्लेलिस्ट बनाउँदा सजिलो हुन्छ।

हामी तपाईंलाई प्लेलिस्टहरू बनाउन मद्दत गर्नेछौं। वा सङ्गीतका विज्ञहरूले बनाउनुभएका प्लेलिस्टको आनन्द लिनुहोस्।

यसलाई आफ्नो बनाउनुहोस्।

तपाईंलाई के मनपर्छ हामीलाई बताउनुहोस् र हामी तपाईंको लागि सङ्गीत सिफारिस गर्छौं।

मोबाइल डेटा बचत गर्नुहोस्।

तपाईंले सङ्गीत प्ले गरेको बेलामा कम डेटा प्रयोग गर्न, सेटिङमा गएर डेटा सेभर अन गरे पुग्छ।

यो नि:शुल्क छ।

क्रेडिट कार्ड आवश्यक छैन।

प्रश्नहरू छन्?

चाहे आफैले सुन्नका लागि होस् वा सेयर गर्नको लागि, प्लेलिस्टहरू भनेका सङ्गीतका सङ्ग्रहहरू सुरक्षित गर्ने उत्कृष्ट तरिका हो।

एउटा सिर्जना गर्नः

  1. तपाईंको लाइब्रेरी ट्याप गर्नुहोस्।
  2. सिर्जना गर्नुहोस् ट्याप गर्नुहोस्।
  3. आफ्नो प्लेलिस्टलाई नाम दिनुहोस्।
  4. गीतहरू थप्न थाल्नुहोस् (हामी पनि तपाईंलाई मद्दत गर्ने छौँ)।

  1. होम ट्याप गर्नुहोस्।
  2. सेटिङहरू ट्याप गर्नुहोस्।
  3. डेटा सेभर ट्याप गर्नुहोस्।
  4. डेटा सेभर अन गर्नुहोस्।

सफल आइकन सहितका कुनै पनि प्लेलिस्ट सफलमा प्ले हुने छ।

कुनै प्लेलिस्टहरूमा सफल गर्ने आइकन हुँदैन, त्यसैले तपाईं कुनै पनि गीत प्ले गर्न ट्याप गर्न सक्नुहुन्छ।

खोज्नुहोस् ट्याप गर्नुहोस्। सबै ब्राउज गर्नुहोस् अन्तर्गत, पोडकास्टहरू ट्याप गर्नुहोस्।

तयार हुनुहुन्छ? प्ले गरौं।

Spotify नि:शुल्क प्राप्त गर्नुहोस्