विद्यार्थीहरू Premium योजना 1 महिनासम्म निःशुल्क चलाउन पाउँछन्

त्यसपछि प्रति महिना USD 1.49 मात्र। जुनसुकै बेला रद्द गर्नुहोस्।

यो अफर मान्यता प्राप्त उच्च शिक्षा संस्थाका विद्यार्थीहरूले मात्र प्राप्त गर्न सक्छन्। पहिले नै Premium प्रयोग गरिसकेका प्रयोगकर्ताहरूका लागि यो अफर उपलब्ध हुँदैन। Spotify Student को छुट अफरका सर्तहरू लागू हुन्छन्।

आफ्नो अध्ययन सङ्गीतमय बनाउनुहोस्

  • विज्ञापनरहित सङ्गीत सुन्ने सुविधा

    दिनभरी पढ्नुहोस्। रातभरी नाच्नुहोस्।

  • अफलाइनमा सुन्नुहोस्

    अब आफू जहाँ भए पनि फेरि डेटा सकिन्छ कि भन्ने चिन्ताबाट मुक्त हुनुहोस्।

  • हरेक पलको लागि सङ्गीत

    लाखौँ गीत र अद्भुत प्लेलिस्टहरू।

  • सुन्दा आनन्द आउने गीत

    तपाईंले Premium प्याकहरू खरिद गर्नुभयो भने तपाईं अझ राम्रो साउन्ड क्वालिटीको गीत सुन्न पाउनुहुन्छ।

प्रश्नहरू छन्?

हामीसँग जवाफहरू छन्

  • म यो योजनाका लागि योग्य छु?

    तपाईं मान्यता प्राप्त कलेज वा विश्वविद्यालयमा भर्ना हुनुभएको विद्यार्थी हुनुहुन्छ र तपाईंको उमेर 18 वर्षभन्दा बढी छ भने तपाईं यो योजनाका लागि योग्य हुनुहुन्छ। तपाईं बढीमा 4 वर्षसम्म Premium Student योजना चलाइराख्न सक्नुहुन्छ।

  • तपाईं आफू विद्यार्थी हुँ भन्ने कुरा कसरी पुष्टि गर्नुहुन्छ?

    हामी SheerID नामक तेस्रो पक्षीय सेवामार्फत तपाईंको भर्ना स्थितिको पुष्टि गर्छौँ। थप जान्नुहोस्

  • मैले पढाई पूरा गरिसकेपछि वा विद्यालय छाडेपछि मेरो खाता के हुन्छ?

    तपाईं आफूले सदस्यता लिएको मितिदेखि वा यो सेवा उपब्ध भएका बेला पछिल्लो पटक पुनः पुष्टि गरेको मितिदेखि बढीमा १२ महिनासम्म Premium Student प्रयोग गरिराख्न सक्नुहुन्छ। तपाईं उक्त अवधिको अन्त्यमा विद्यार्थी रहनुभएन भने तपाईं त्यस उप्रान्त Premium Student योजना चलाउनका लागि योग्य हुनु हुने छैन। तपाईंको सदस्यता त्यसपछि स्वतः बदलिएर प्रति महिना USD 2.99 तिर्नु पर्ने Premium Individual योजना बन्ने छ।

  • मबाट कति र कहिले शुल्क लिइन्छ?

    तपाईंबाट प्रति महिना USD 1.49 शुल्क लिइने छ। भविष्यमा मूल्य परिवर्तन हुने भएमा हामी सर्वप्रथम तपाईंलाई जानकारी दिने छौँ। तपाईं Spotify खाताको पेजमा गई जुनसुकै बेला सदस्यता रद्द गर्न सक्नुहुन्छ।

विद्यार्थीहरू Premium योजना 1 महिनासम्म निःशुल्क चलाउन पाउँछन्

त्यसपछि प्रति महिना USD 1.49 मात्र। जुनसुकै बेला रद्द गर्नुहोस्।

यो अफर मान्यता प्राप्त उच्च शिक्षा संस्थाका विद्यार्थीहरूले मात्र प्राप्त गर्न सक्छन्। पहिले नै Premium प्रयोग गरिसकेका प्रयोगकर्ताहरूका लागि यो अफर उपलब्ध हुँदैन। Spotify Student को छुट अफरका सर्तहरू लागू हुन्छन्।