असीमित सुनाइ। १ महिनासम्म निःशुल्क Premium Individual प्रयोग गर्नुहोस्।

त्यसपछि US$ २.९९/महिना मात्र तिरे पुग्छ। जुनसुकै बेला रद्द गर्नुहोस्।

१ महिनाका लागि निःशुल्क, त्यसपछि प्रति महिना US$ २.९९। तपाईंले पहिले Premium प्रयोग गरिसक्नुभएको छैन भने मात्र यो अफर उपलब्ध हुन्छ। सर्तहरू लागू हुन्छन्।

फरक खालको अनुभव प्राप्त गर्नुहोस्

Premium योजना खरिद गर्नुहोस् र सामग्री सुन्ने सुविधा पूर्ण रूपमा नियन्त्रण गर्नुहोस्। जुनसुकै बेला रद्द गर्नुहोस्।

तपाईंले प्राप्त गर्ने सुविधा
Spotify को
निःशुल्क योजना
Spotify का
Premium योजनाहरू
विज्ञापनरहित सङ्गीत सुन्ने सुविधा
not included
अफलाइनमा सुन्न डाउनलोड गर्नुहोस्
not included
जुनसुकै क्रममा गीत सुन्नुहोस्
not included
उच्च गुणस्तरको अडियो
not included
साथीहरूसँग एकै साथ सुन्नुहोस्
not included
आफूले सुन्ने सामग्रीको लाइन व्यवस्थापन गर्नुहोस्
not included

जुनसुकै माहोलका लागि सस्ता योजनाहरू

कुनै Premium योजना छनौट गर्नुहोस् र तपाईंको फोन, स्पिकर र अन्य डिभाइसहरूमा असीमित रूपमा सामग्री सुन्नुहोस्। विभिन्न तरिकाले भुक्तानी गर्नुहोस्। जुनसुकै बेला रद्द गर्नुहोस्।

  • १महिना नि:शुल्क उपलब्ध हुन्छ

Premium Individual

नि:शुल्क

१ महिनाका लागि

  • 1 Premium खाता

  • जुनसुकै बेला रद्द गर्नुहोस्

१ महिनाका लागि निःशुल्क, त्यसपछि प्रति महिना US$ २.९९। तपाईंले पहिले Premium प्रयोग गरिसक्नुभएको छैन भने मात्र यो अफर उपलब्ध हुन्छ। सर्तहरू लागू हुन्छन्।

  • १महिना नि:शुल्क उपलब्ध हुन्छ

Premium Student

नि:शुल्क

१ महिनाका लागि

  • पुष्टि गरिएको 1 Premium खाता

  • योग्य विद्यार्थीहरूका लागि छुट

  • जुनसुकै बेला रद्द गर्नुहोस्

१ महिनाका लागि निःशुल्क, त्यसपछि प्रति महिना US$ १.४९। यो अफर मान्यता प्राप्त उच्च शिक्षा संस्थाका विद्यार्थी र पहिला Premium चलाइनसकेका मानिसहरूले मात्र प्राप्त गर्न सक्छन्। सर्तहरू लागू हुन्छन्।

Premium Duo

US$ ३.९९

प्रति महिना

  • 2 वटा Premium खाता

  • जुनसुकै बेला रद्द गर्नुहोस्

उही ठेगानामा बस्ने जोडीका लागि। सर्तहरू लागू हुन्छन्।

Premium Family

US$ ४.९९

प्रति महिना

  • बढीमा ६ वटा Premium खाता

  • "अश्लील" का रूपमा चिन्ह लगाइएको सामग्रीको प्लेब्याक नियन्त्रण गर्नुहोस्

  • जुनसुकै बेला रद्द गर्नुहोस्

उही ठेगानामा बस्ने परिवारका बढीमा ६ जना सदस्यका लागि। सर्तहरू लागू हुन्छन्।

प्रश्नहरू छन्?

हामीसँग जवाफहरू छन्।

यहाँ अझ बढी प्रश्नहरूको जवाफ प्राप्त गर्नुहोस्।

  • Spotify Premium को ट्रायल योजनाले कसरी काम गर्छ?

    तपाईंले कहिले पनि Premium योजना खरिद गर्नुभएको छैन भने तपाईं निःशुल्क (वा छुट मूल्यमा) ट्रायल प्रयोग गरी हेर्न सक्नुहुन्छ।

    ट्रायल प्रयोग गर्न साइन अप गर्नका लागि पनि तपाईंले वैध भुक्तानी विधि हाल्नु पर्ने हुन्छ। हामी तपाईंको देश वा क्षेत्रको पुष्टि गर्न र तपाईं अफरको म्याद सकिएपछि पनि Premium चलाइराख्न चाहनुहुन्छ भने भुक्तानी प्राप्त गर्न यो जानकारी प्रयोग गर्ने छौँ।

    हामी तपाईंको ट्रायल सकिनुभन्दा 7 दिनअघि तपाईंलाई स्मरण गराउने छौँ। देशले तोकेका प्रतिबन्ध र सर्तहरू लागू हुन्छन्।

  • म मेरो Premium योजना कसरी रद्द गर्न सक्छु?

    तपाईं आफ्नो खाताको पेजमा गई जुनसुकै बेला Premium योजना रद्द गर्न सक्नुहुन्छ। तपाईंको आगामी बिलिङ मितिसम्म तपाईंको Premium योजना कायम रहन्छ, त्यसपछि तपाईंको खाताको योजना बदलिएर निःशुल्क योजना हुने छ।

    तपाईं आफ्ना सबै प्लेलिस्ट, सेभ गरिएका सङ्गीत प्राप्त गरिरहनु हुने छ र तपाईंको खाता निःशुल्क खाता भएपछि विज्ञापनहरूसहित सामग्री सुन्न सक्नुहुन्छ।

  • Premium Duo योजनाले कसरी काम गर्छ?

    Premium Duo भनेको सँगै बस्ने जोडीहरूका लागि बनाइएको योजना हो। पूरा शुल्क लाग्ने दुई Premium Individual खाताहरूको तुलनामा यो सास्तो पनि हुन्छ। तपाईंहरू उही ठेगानामा बस्नुहुन्छ भन्ने कुरा सुनिश्चित गर्न हामी तपाईंको ठेगाना माग्ने छौँ। तपाईंले यो योजना खरिद गर्नेबित्तिकै यस योजनामा सदस्यहरूलाई निम्तो गर्न सक्नुहुन्छ। हरेक सदस्यसँग आफ्नो छुट्टै Premium खाता हुन्छ र उहाँहरू आफ्नै खाता प्रयोग गरी सामग्री सुन्न सक्नुहुन्छ। सेभ गरिएका सबै सङ्गीत र प्लेलिस्टहरू उहाँहरूको आफ्नै हुन्छ। अर्को खातावाला तपाईं के सुन्दै हुनुहुन्छ भन्ने जानकारी हेर्न सक्दैन।

    Premium Duo का बारेमा थप जानकारी पढ्नुहोस्

  • Premium Family योजनाले कसरी काम गर्छ?

    Premium Family भनेको सँगै बस्ने परिवारका बढीमा 6 जना सदस्यका लागि तयार पारिएको योजना हो। पूरा शुल्क लाग्ने आफ्नै Premium Individual खाताहरूको तुलनामा यो अझ सास्तो पनि हुन्छ। तपाईंहरू उही ठेगानामा बस्नुहुन्छ भन्ने कुरा सुनिश्चित गर्न हामी तपाईंको ठेगाना माग्ने छौँ। तपाईंले यो योजना खरिद गर्नेबित्तिकै यस योजनामा सदस्यहरूलाई निम्तो गर्न सक्नुहुन्छ। हरेक सदस्यसँग आफ्नो छुट्टै Premium खाता हुन्छ र उहाँहरू आफ्नै खाता प्रयोग गरी सामग्री सुन्न सक्नुहुन्छ। सेभ गरिएका सबै सङ्गीत र प्लेलिस्टहरू उहाँहरूको आफ्नै हुन्छ। अन्य खातावालाहरू तपाईं के सुन्दै हुनुहुन्छ भन्ने जानकारी हेर्न सक्दैनन्।

    Premium Family का बारेमा थप जानकारी पढ्नुहोस्।

  • Premium Student योजनाले कसरी काम गर्छ?

    तपाईं मान्यता प्राप्त कलेज वा विश्वविद्यालयमा भर्ना हुनुभएको विद्यार्थी हुनुहुन्छ र तपाईंको उमेर 18 वर्षभन्दा बढी छ भने तपाईं यो योजनाका लागि योग्य हुनुहुन्छ। तपाईं बढीमा 4 वर्षसम्म Premium Student योजना चलाइराख्न सक्नुहुन्छ।

    Premium Student योजनाका बारेमा थप जानकारी पढ्नुहोस्

  • नेपाली मा Spotify Premium योजनाको शुल्क कति छ?

    तपाईंले छनौट गर्ने Premium योजनाका आधारमा नेपाली मा Spotify Premium का शुल्कहरू फरक फरक हुन्छन्: Spotify Premium Individual को शुल्क US$ २.९९ प्रति महिना छ, Premium Duo योजनाको शुल्क US$ ३.९९ प्रति महिना छ, Premium Family योजनाको शुल्क US$ ४.९९ प्रति महिना छ, Premium Student योजनाको शुल्क US$ १.४९ प्रति महिना छ। तपाईंले कहिले पनि Premium योजना खरिद गर्नुभएको छैन भने तपाईं निःशुल्क (वा छुट मूल्यमा) ट्रायल प्रयोग गरी हेर्न सक्नुहुन्छ। देश विशेष सीमा तथा सर्तहरू लागू हुन्छन्।