उत्कृष्ट कथाहरूको संसारमा प्रवेश गर्नुहोस्।

Spotify मा अडियोबुकहरू एक्सप्लोर गर्नुहोस्। हामीसँग हरेक विधाका बेस्टसेलर, ओरिजिनल, ट्रेन्डिङ शीर्षकहरू र अरू धेरै कुराहरू छन्।

अडियोबुक+ एड-अनका साथ हरेक महिना लिसनिङ आवर प्राप्त गर्नुहोस्।

अडियोबुक+ भनेको ट्रायलपछि प्रति महिना $ ५.९९ का दरले लिइने सशुल्क सदस्यता हो, जसको शुल्क योग्य Premium योजनाहरूको अतिरिक्त लिइने छ। प्रयोग नगरिएको एड-अन अवधिको म्याद मासिक रूपमा सकिन्छ। सर्तहरू लागू हुन्छन्।

Spotify मा उपलब्ध अडियोबुकहरू

  • तपाईंका सबै सुन्ने कुराहरूका लागि एउटै ठाउँ

    अडियोबुकहरू सङ्गीत र पोडकास्टको ठीक छेउमा देखिन्छन्। विभिन्न डिभाइसहरूमा सुन्नुहोस् र तपाईं बाहिर यात्रामा हुनुहुँदा वा घरमा रहँदा कुनै पनि शब्द सुन्न नछुटाउनुहोस्।

  • मासिक लिसनिङ आवर

    अडियोबुक+ एड-अनको साथमा, तपाईंले हाम्रो सब्सक्राइबर क्याटलगमा भएका शीर्षकहरू प्ले गर्न हरेक महिना लिसनिङ आवर पाउनुहुन्छ। आवरहरू प्रत्येक महिना रिसेट हुन्छन्।

  • लाखौँ शीर्षकहरू

    क्लासिक्सदेखि हरेक विधाका नयाँ रिलिजसम्म, Spotify मा आफ्नो अर्को पुस्तक खोज्नुहोस्।

अडियोबुक+

हरेक महिना अडियोबुक सुन्ने सुविधा

Audiobooks+ सँग, प्रत्येक महिना आफ्नो खातामा 15 घण्टाको अडियोबुक सुन्ने समय थप प्राप्त गर्नुहोस्।

आजै 1 महिना निःशुल्क प्रयोग गरी हेर्नुहोस्। त्यसपछि प्रति महिना $ ५.९९ त्यसपछि, जुनसुकै बेला रद्द गर्नुहोस्।

नयाँ अडियोबुक+ सदस्यहरू मात्र। अडियोबुक+ भनेको ट्रायल अवधि सकिएपछि प्रति महिना $ ५.९९का दरले लिइने सशुल्क सदस्यता हो। यसको शुल्क तपाईंको हालको Premium योजनाको अतिरिक्त लिइने छ। तपाईं आफ्नो Premium योजना रद्द नगरिकनै जुनसुकै बेला अडियोबुक+ रद्द गर्न सक्नुहुन्छ तर तपाईंले आफ्नो Premium योजना रद्द गर्नुभयो भने तपाईंसँग भएका सबै एड-अनहरू पनि रद्द हुने छन्। प्रयोग नगरिएको एड-अन अवधिको म्याद मासिक रूपमा सकिन्छ। थप जानकारी प्राप्त गर्न कृपया हाम्रा सःशुल्क सदस्यताका सर्तहरूहेर्नुहोस्।

Spotify मा अडियोबुकहरूको एक्सेस कसरी प्राप्त गर्ने

  • मेरो आफ्नै Premium योजना छ

    तपाईं हाम्रो सब्सक्राइबर क्याटलगको पहुँच प्राप्त गर्न अडियोबुक+ खरिद गर्न सक्नुहुन्छ।

    ✓ तपाईंका लिसनिङ आवरहरू हरेक महिना तपाईंको बिलिङ मितिमा नवीकरण हुन्छन्; प्रयोग नभएका कुनै पनि लिसनिङ आवरहरूको म्याद सकिन्छ र ती अर्को महिनामा सर्दैनन्।
    ✓ लिसनिङ आवरहरू हाम्रो सब्सक्राइबर क्याटलगमा रहेका जुनसुकै शीर्षकहरूमा प्रयोग गर्न सकिन्छ।
    ✓ तपाईं हरेक महिना थप लिसनिङ आवरहरू प्राप्त गर्न Audiobooks+ थप्न सक्नुहुन्छ।
    ✓ तपाईं एक पटकको लिसनिङ आवरको टपअप किन्न सक्नुहुन्छ वा व्यक्तिगत शीर्षकहरूमा एक्सेस किन्न सक्नुहुन्छ।

    यदि तपाईं Premium Family वा Duo योजनाको योजना प्रबन्धक हुनुहुन्छ भने यो सबै लागू हुन्छ, तर ध्यान दिनुहोस् कि यसमा समावेश गरिएका घण्टाहरू तपाईंको खाताका लागि मात्र हुन् र योजनाका सदस्यहरूसँग साझेदारी गरिँदैन।

    थप जान्नुहोस्।

  • म अरू कसैको Premium Family वा Duo योजनामा छु

    तपाईं अडियोबुक+ एड-अन मार्फत आफ्नो योजना प्रबन्धकसँग अडियोबुक लिसनिङ टाइमको अनुरोध गर्न सक्नुहुन्छ।

    ✓ तपाईंको योजना प्रबन्धकले अडियोबुक+ एड-अन मार्फत तपाईंलाई अडियोबुक लिसनिङ टाइमको पहुँच दिन सक्नुहुन्छ।
    ✓ तपाईं घण्टाको एक पटकको टपअप किन्न सक्नुहुन्छ वा व्यक्तिगत शीर्षकहरूको पहुँच किन्न सक्नुहुन्छ।
    ✓ तपाईं कुनै पनि अडियोबुकको नमुना नि:शुल्क सुन्न सक्नुहुन्छ।

    आफ्नो योजना प्रबन्धकसँग अडियोबुक+ को अनुरोध गर्नुहोस्।

  • म Premium Student मा छु

    Premium Student मा अडियोबुक लिसनिङ आवर समावेश हुँदैन।

    ✓ तपाईं छुट्टाछुट्टै शीर्षकहरूमा पहुँच किन्न सक्नुहुन्छ।
    ✓तपाईं कुनै पनि अडियोबुकको स्याम्पल नि:शुल्क सुन्न सक्नुहुन्छ।

  • म Spotify को निःशुल्क, विज्ञापनसहितको योजना चलाउँदै छु

    हाम्रो सदस्यता क्याटलगमा पहुँच पाउन तपाईं अडियोबुक+ खरिद गर्न सक्नुहुन्छ।

    ✓ तपाईं छुट्टाछुट्टै शीर्षकहरूको पहुँच किन्न सक्नुहुन्छ।
    ✓ तपाईं कुनै पनि अडियोबुकको नमुना नि:शुल्क सुन्न सक्नुहुन्छ।

    मासिक लिसनिङ आवर र हाम्रो सब्सक्राइबर क्याटलगमा पहुँच प्राप्त गर्न तपाईं आफ्नो निःशुल्क योजनामा अडियोबुक+ थप्न पनि सक्नुहुन्छ।